उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसादलाई बनाउने जसपाको निर्णय

उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसादलाई बनाउने जसपाको निर्णय



काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जसपा केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

याे पनि पढ्नुहाेस्

जसपा अध्यक्ष उपेन्द्र यादव संसद छिर्ने तयारीमा, फेरि जनमत तगारो