बारा । बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीले अग्रता कायमै राखेको छ ।
जनमत पार्टीका उमेदवार शिवचन्द्र प्रसाद कुशवाहाले एक हजार १४६ मत प्राप्त गरेका छन् ।
जसपाका उपेन्द्रले एक हजार ११७ मत पाएका छन् । उनी कुशवाहाभन्दा २९ मतले पछाडि छन् ।
तेस्रोमा एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत ल्याएका छन् ।
प्रतिक्रिया