साताको पहिलाे कारोबार दिन, प्रि-ओपन सेसनमै घट्याे नेप्से

साताको पहिलाे कारोबार दिन, प्रि-ओपन सेसनमै घट्याे नेप्से



काठमाडौं । प्रि-ओपन सेसन नेप्से आइतबार सामान्य अंकले घटेको छ ।

नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ । ५ कम्पनीको एक हजार ८०  कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य घटेको छ ।

यता, १३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो लागेको र दुइ कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा कुनैपनि परिवर्तन आएको छैन ।