एमाले बैठक झापामा नहुने, च्यासलमै बस्ने

एमाले बैठक झापामा नहुने, च्यासलमै बस्ने



काठमाडौं । नेकपा एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक २८ गतेदेखि काठमाडौंमै हुने भएको छ ।

संसदीय काममा समेत केन्द्रित हुनुपर्ने भएकाले २८ देखि ३० गतेसम्म झापामा तय भएको बैठक अब ललितपुरको च्यासलमा बस्ने एमालेका एक नेताले जानकारी दिए ।