काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा


ग्लोब नेपाल
540
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा हावाहुरी र हावाहुरीसँगै असिनासहित भारी वर्षा भइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकामा वर्षाको भएको हो ।

हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको विभागले जनाएको छ ।