गणतन्त्र दिवसमा टुडिखेलमा बिशेष समारोह (फोटोफिचर)

गणतन्त्र दिवसमा टुडिखेलमा बिशेष समारोह (फोटोफिचर)



काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले बिशेष प्रदर्शन गरेको छ ।

१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो ।

सो बिशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको उपस्थिति रहेको थियो ।