काठमाडौं । सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा सहमति भएको छलफलमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।
पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ ।
प्रतिक्रिया