असार २७ मा नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डाेनाल्ड लु

काठमाडौं । अमेरिकी सहयाक विदेशमन्त्री डोनाल्ड लु यही २७ असारमा नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सहयोग नियोग एमसीसी कार्यान्वयनका लागि यसअघि पनि नेपाल आएका उनी सो नियोगको अनुदारनमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे जानकारी लिन काठमाडौं आउन लागेका हुन् । यसअघि लु संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदनका लागि नेपालमा रस्साकस्सी चलिरहेका बेला नेपाल आएका थिए…