वासिंगटन डिसी । अमेरिकी संसद भवन परिसरमा बन्दुकधारी प्रवेश गरेको खबर आएपछि त्यहाँ हलचल मच्चिएको छ । यसपछि अमेरिकी क्यापिटल प्रहरीले सिनेटको कार्यालयमा खोजी गरेको थियो । आदेश जारी गर्नुका साथै सुरक्षित स्थानमा बस्न मानिसहरूलाई भनिएको थियो। तर प्रहरीले खोजी गर्दा शंकास्पद वस्तु फेला परेन । वाशिंगटन मेट्रो पोलिटन प्रहरी विभागका प्रवक्ता ह्युग केर्युले कम्प्लेक्सको…