अमेरिकाको फिलाडेल्फियामा आगलागी हुँदा बालबालिकासहित १३ को मृत्यु

अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको अग्नी विभागले जनाएको छ । सर्वसाधारणको आवासीय अपार्टमेन्टको रहेको सो भवनमा स्थानीय समय अनुसार विहान ६ बजे आगलागी भएको हो । आगलागी हालसम्मकै भयानक भएको अग्नी विभागका प्रमुखले बताएका छन् । आगलागीको…