अमेरिकाको सत्तारुढ दलको केन्द्रीय सदस्यमा अर्जुन हमाल निर्वाचित

मेरिल्याण्ड । अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन् । मेरिल्याण्ड राज्यको डेमोक्रयाटिक पार्टीको केन्द्रीय सदस्य बनेका हमाल सम्भवतः नेपाली मूलका दोश्रो युवा हुन्। यसअघि डेलिगेट ह्यारी भण्डारी सोही पदमा पुगिसकेका छन् । डेमोक्रयाट पार्टीको डिष्ट्रिक ८ मा एमिली कुकले पद त्याग गर्ने घोषणा गरेपछि खाली…