५१ अमेरिकी सैनिक हिरासतमा, ६ सैनिक परिवार देश निकाला

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना भनाइ वा गतिविधिका कारण प्रायः चर्चामा आइरहन्छन्। हालै उनले अमेरिकी सेनामा कार्यरत व्यक्तिहरूका परिवारसँग सम्बन्धित एउटा यस्तो कदम चालेका छन्, जसले व्यापक चर्चा पाइरहेको  छ। विशेष गरी, उनले हालै अमेरिकी सेनामा कार्यरत अमेरिकी सैनिकहरूका दर्जनौं अभिभावक तथा जीवनसाथीहरूलाई नियन्त्रणमा लिएका छन्। अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसा। राष्ट्रपति ट्रम्प…