अमेरिकी सेनामा कार्यरत नेपाली युवा २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ । दुई दिनअघि भएको घटनामा तालिमका क्रममा साथीको बन्दुकबाट चलेको गोली उनको टाउकोमा लागेको प्रारम्भिक जानकारी परिवारले पाएको छ । तर अमेरिकी पक्षबाट यसको आधिकारिक पुष्टि भइसकेको छैन । सुनील अमेरिका निवासी दम्पती हेम थापा र माया थापाका कान्छा छोरा हुन्…