न्यूयोर्क । सिकागोमा अवैधानिक आप्रवासीको छापा मार्न सुरु गरिएको छ । यसरी समातिने आप्रवासीलाई तत्काल राख्नका लागि एक लाख शैय्या सहितका बन्दीगृह निर्माण गरिएका छन् । यसैबीच अमेरिकाले ल्याटिन अमेरिकी मुलुक कोलम्बिया माथि थप २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई कोलम्वियामाथि कडाई गर्न निर्देशन दिएका…