भीषण हिउँदे आँधीका कारण अमेरिकाका ७ वटा राज्यमा संकटकाल घोषणा

काठमाडौं । भीषण हिउँदे आँधीका कारण अमेरिकाका सात वटा राज्यले संकटकाल घोषणा गरेका छन् । कान्सस, मिजोरी, केन्टुकी, भर्जिनिया, वेस्ट भर्जिनिया र अर्कान्सस राज्यसँगै न्युजर्सीका कतिपय ठाउँमा पनि संकटकाल घोषणा भएको बीबीसीले जनाएको छ । अमेरिकाको मौसम विभागले ६ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरेको छ । धेरै ठाउँमा ठूलो हिमपात हुनुका साथै…