काठमाडौं । अमेरिकामा प्रतिबन्ध लागू हुनु केही घण्टा अघिदेखि नै टिकटक चल्न छोडेको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै नचल्ने अर्थात् ‘अफलाइन’ भएको हो । अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न भन्ने सन्देश दिइएको छ । प्रयोगकर्ताले गुगलको एप स्टोरमा टिकटक देखा नपरेको…