वासिङ्टन डिसी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले लगाएको युद्ध अपराधको आरोप र पक्राउ पुर्जीलाई लिएर पश्चिमी देशहरू एकापसमा विभाजित छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिकाले पक्राउ पुर्जी अस्वीकार गरेको छ । तर बेलायत, क्यानडा, नेदरल्यान्ड्स र इटालीले भने नेतान्याहु आफ्नो देश आए भने उनलाई पक्राउ गर्ने बताएका छन् । अमेरिकाले…