अमेरिकामा राष्ट्रपति पदका लागि मतदान शुरू

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि मतदान शुरू भएको छ । भर्मन्ट राज्यबाट शुरू भएको मतदान क्रमशः अरू राज्यमा पनि शुरू भएको र शान्तिपूर्ण रूपमा चलिरहेको बीबीसीले जनाएको छ । मतदान नेपाली समयअनुसार भोली बिहान झन्डै ६ बजेसम्म चल्नेछ । चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा…