वाइडेनले दिए छोरालाई अबैध बन्दुक र लागु औषध मुद्दामा माफी

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले कर छली र हतियार खरिदसम्बन्धी दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएका छन्। हन्टर बाइडेन, जो बाइडेनका ५४ वर्षीय छोरा हुन्। उनी एकमात्र जीवित छोरा र आपराधिक मुद्दाको सामना गर्ने अमेरिकी राष्ट्रपतिको पहिलो सन्तान पनि हुन्। सन २०२१ मा हन्टरले कोकिन प्रयोग र मद्यपानलाई क्र्याक…