अफगानिस्तानबाट अमेरिकी सैनिक सबै फिर्ता

झण्डै २० वर्ष लामो सैनिक हस्तक्षेपपछि अमेरिकाले पूर्णरुपमा अफगानिस्तान छाडेको छ । अफगानिस्तानका लागि अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु सबै अमेरिकी सेना र नागरिकलाई फिर्ता गरिसकेपछि गएरातिको अन्तिम उद्धार उडानबाट स्वदेश फर्केका छन् । तालिबानले विदेशी सेना फिर्ताको लागि ३१ अगष्टको समयसीमा निर्धारण गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले…