न्युयोर्क । गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो। यस सर्च इन्जिनका कारण करोडौं मानिसको समस्या क्षणभरमै हल हुन्छ, किनकि उनीहरू गुगल सर्चमा आफ्नो समस्याको समाधान खोज्छन्। यसका लागि उनीहरुले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन । यही कारणले गर्दा गुगल मानव जीवनको महत्वपूर्ण हिस्सा बनेको छ, तर सोच्नुहोस् कि यदि तपाईले गुगलमा…