अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन, हजारभन्दा बढी नियन्त्रणमा

काठमाडौँ ।अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ । विश्वविधालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरू र्‍याम्प प्रयोग गरेर विश्वविद्यालयको ह्यामिल्टन भवनमा झ्यालबाट प्रवेश गरेको र उनीहरुले भवनलाई आन्दोलनकारीबाट मुक्त गराएको बताइएको छ । इजरायल विरोधी प्रदर्शनकारीहरूले सोमबार राति विश्वविद्यालयको भवन ह्यामिल्टन…