बीबीसीले तयार पारेको रिपोर्टअनुसार बेलायतको युद्धपोत एचएमएस ट्रेन्टलाई गायना पठाइने छ, यसले क्रिसमसपछि सैन्य अभ्यासमा भाग लिनेछ । गायना राष्ट्रमण्डलको सदस्य हो र कुनै बेला बेलायतको उपनिवेश थियो । बेलायतले गायनालाई कूटनीतिक र सैन्य समर्थन देखाउन आफ्नो जहाज गायना पठाउन लागेको हो । बेलायतले आफ्नो एउटा लडाकु जहाज गायना पठाउने तयारी गरिरहेको छ । भेनेजुएलासँग…