काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र पराग्वे, कोलम्बिया र उरुग्वेले आगामी वर्ष हुने फिफा विश्वकप २०२६ मा स्थान बनाएका छन् । पराग्वेले शुक्रबार सम्पन्न खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेसँगै आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको हो । फिफा विश्वकपमा पराग्वेले १६ वर्षपछि पुनरागमन गरेको हो । यसअघि अन्तिम पटक…