अर्जेन्टिनाका फुटबलर स्टार लियोनल मेसी शनिबार बिहान भारतको कोलकातामा आइपुगेका छन । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् । मेसी जीओएटी इन्डिया टुर–२०२५ अख्न्तर्गत कोलकाता पुगेका हुन् । यस दौरान कोलकाता एयरपोर्टमा मेसीको एक झलक पाउनका लागि हजारौं फ्यान पुगेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार मेसीको स्वागतका लागि हजारौं…