काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सफलतापूर्वक समापन भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बधाई दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले आइतबार नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै बधाई दिएको हो । “नेपाल प्रिमियर लिगको सफल योजना र कार्यान्वायनका निम्ति म नेपाल क्रिकेट संघलाई न्यानो बधाई दिन चाहन्छु,” आईसीसीको…