फ्रेन्च ओपनः जोकोभिचको विजयी सुरुवात

काठमाडौं । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपनमा विजयी सुरुवात गरेका छन् । सोमबार राति भएको पहिलो चरणको खेलमा जापानी खेलाडी योशितो निशिओकालाई ६-३, ६-१ र ६-० को नतिजामा पराजित गर्दै जोकोभिच दोस्रो चरणमा प्रवेश गरेका हुन् । कोभिड १९ विरुद्धको खोप नलगाएका कारण अस्ट्रेलिन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई त्यहाँको सरकारले…