काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले संघको आगामी महाधिवेसनका लागि उपमहासचिवमा उम्मेदवारी दिने भएका छन । आउँदो कार्यकालमा आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले बताए। काठमाडौंमा एक कार्यक्रमकाबीच छिट्टै आफ्नो प्रतिवद्दतासहित उम्मेदवारी घोषणा गर्ने सापकोटाले बताए । एनआरएनएमा सम्भावना बोकेका र क्षमता भएका नेताको रुपमा सापकोटा चिनिन्छन । उनी एनआरएनए अभियानमा…