एनआरएनए अमेरिकाको विवाद यथावत्

टेक्सास । एनआरएन अमेरिकाको विवाद समाधान भन्दै गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै सुरु भएको नयाँ विवाद सतहमा आएको छ। असन्तुष्ट समूहले कृष्ण लामिछानेलाई पदमुक्त गर्दै संघका वरिष्ठ उपाध्यक्ष सीपी पौडेललाई कार्यवाहक अध्यक्ष चयन गरेको छ। लामिछानेलाई पदमुक्त गर्नु पहिले उनलाई २४ घन्टे लिखित स्पष्टीकरण मागिएको तर उनले स्पष्टीकरण नदिएपछि शनिवार सम्पन्न संघको बैठकले पौडेललाई कार्यवाहक…