डा.हेमराज शर्माले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई सार्थक पार्न नेतृत्वमा आउन चाहेको उनले बताए । ‘मैले संस्थामा केही परिवर्तन गर्छु भनेर सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा हुने अवस्थामा छन्, ती एजेन्डाको स्थायीत्व र संस्थागत गर्न…