काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले राम्रो काम गर्न नसके पार्टीले नसोचेको क्षति व्यहोर्ने जनाएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले कांग्रेसको मुख्य प्रतिस्पर्धी (एमाले)ले गठबन्धन सरकारको नेतृत्व गरिरहेकोले मन्त्रीहरूले राम्रो काम गर्न नसके पार्टीमा नसोचेको गिरावट आउने खतरा देखिएको बताएका हुन् । 'गठबन्धन सरकारको…