काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा शुक्रबार अपराह्न ४ बजेदेखि बैठक सुरु भएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका सम्बन्धमा बैठकमा छलफल भइरहेको छ । संसदीय दलको बैठकले असार ९ मा बजेट पारित…