काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशहरु कुमार रेग्मी, डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित ३ सदस्यीय पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । हेर्दाहेर्दैसँगै इजलासले ९ असारको पेसीसमेत तोकेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको बिहीबार भएको बहसमा ६ जना कानुन व्यवसायीहरुले…