प्रदेश २ मा कांग्रेसको अधिवेशन आजबाट

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज जनकपुरमा मनोयन दर्तासहितका कार्यक्रम गरिँदै छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन भई गर्ने र भोलि चुनाव गर्ने तयारी गरिएको हो । मतदाताको नामावली, उम्मद्वारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावाली प्रकाशनलगायतको काम आज गरिने छ । सर्लाही…