उपनिर्वाचनबारे सभापति देउवाले लिए ग्राउड रिपोर्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका सन्दर्भमा ग्राउड रिर्पोट लिएका छन् । आफ्नो निवास बूढानीलकण्ठमा सोमबार अपराह्न सभापति देउवाले उपनिर्वाचनका सन्दर्भमा ग्राउड रिर्पोट लिएका हुन् । पदाधिकारीसहित शीर्ष नेताको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे लगायतले इलाम—२ र बझाङको ग्राउड रिर्पोट सुनाएका थिए । कांग्रेसले इलामको अध्ययन…