टुंगिन बाँकी कांग्रेसको क्रियाशिल सदस्यता भोलिसम्ममा समाधान गर्ने दावी

काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसले क्रियाशिल सदस्यता विवाद भोलिसम्ममा समाधान गर्ने दावी गरेको छ । बारा, रौतहट र रसुवाको विवाद समाधानका लागि प्रयास भइरहेको र भोलिसम्ममा सबै विवाद समाधान हुने क्रियाशिल सदस्यता छानबिन समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् । विवाद समाधान भएपछि निर्वाचन समितिले निर्वाचनको लागि मिति तोक्ने कांग्रेसले जनाएको छ ।…