काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेले मागेको ६ सिट दिन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन् । तर एउटा सर्त एमालेले मान्नुपर्नेछ । संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्बाट पारित गर्न एमाले तयार भए राष्ट्रियसभामा उसले मागेको ६ सिट दिने देउवा–प्रचण्ड तयार सहमत भएका हुन् । एमालेले संसद्को…