काँग्रेस महाधिवेशन निर्वाचन प्रमुखले दिए राजीनामा

काठमाडौं । नेपाली काँग्रेस १४ औँ महाधिवेशनका निर्वाचन प्रमुख महादेव यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् । प्रमुख यादवको राजीनामा सँगै काँग्रेसको महाधिवेशन के हुने भन्ने अन्योल भएको छ । काँग्रेस उच्च स्रोतका अनुसार यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् । ‘यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिनु भएको छ,’ काँग्रेस उच्च स्रोतले भन्यो…