काठमाडौं । राष्ट्रिय सभामा १९ सदस्यका लागि माघ ११ गते हुने निर्वाचनमा एमालेले एउटा पनि सिट नजित्ने लगभग निश्चित छ । गठबन्धन दलले उम्मेदवार छनोट कमिटी बनाएर सिट बाँडफाँडको गृहकार्य सुरु गरिसकेको छ । एमालेलाई राप्रपाले साथ दिए पनि गठबन्धनका अगाडि उसको केही लाग्ने छैन । सत्तारूढ दलभित्र सिटको बाँडफाँडको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी…