धनगढी।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । उनी बलायरको प्यानलबाट उपसभापतिमा रघुवर भट्ट र जनकराज चौधरी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सहमहामन्त्रीमा अम्बिाका चलाउने, गोपालदत्त भट्ट, चिन्तामणि भट्टले उम्मेदवारी दिएका छन् । यसैगरी…