सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन २४ गते आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आगामी २४ गेतका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले चैत २४ गते मंगलबार अपराह्न ४ बजे हिउँदे अधिवेशन आह्वान गरेका हुन् । बुधबार प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६६ को…