काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री र सांसदसँग लेबी संकलन गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी प्रस्ताव पारित गरेको हो । रास्वपाको संसदीय दलको बैठकले पारित गरेको प्रस्तावअनुसार सांसदले १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ । आज बसेको संसदीय बैठकले मन्त्रीका…