काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ । बुढानिलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बसेको केन्द्रीय समिति बैठकले १६-१७ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सात केन्द्रीय नेतालाई संयोजक तोकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रदेश १ मा पूर्वमहामन्त्री कृष्ण सिटौलालाई तोकेको छ । प्रदेश १ को अधिवेशन विराटनगरमा तय…