काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा बहस नोट पेश गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ । इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री आलमको मुद्दामा अदालतले बहस नोट माग गरेको हाे । बाबुकाजी बानियाको इजलासले मुद्दाको गम्भीरता जटिलतालाई बिचार गर्दा जिल्ला सरकारी वकिलको तर्फबाट र प्रतिवादीहरूका…