काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बिरामी छन् । रुघाखोकी, ज्वरोले उनको स्वास्थ्यमा समस्या छ । प्रचण्डमा देखिएको रुघाखोकी र ज्वरोपछि कोरोना परीक्षण गरिएको थियो । कोरोना रिपोर्ट भने नेगेटिभ आएको प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिएकी छन् । गत बुधवार प्रचण्ड बुढानीलकण्ठस्थित एक व्यापारीको घरमा पुगेका थिए । उनी त्यतै बसेका…