काठमाडौं । बुधवार बिहान साढे ११ बजे केन्द्रीय तथ्यांक विभागका महानिर्देशकसहितका कर्मचारी राष्ट्रपति निवास शीतल निवास छिरे । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी आजैबाट सुरु भएको राष्ट्रिय जनगणनाका लागि सोधिने प्रश्नावलीको उत्तर दिन तयार भएर बसेकी थिइन् । देशभर जनगणना लिन घरघरमा गणकहरु खटिएका छन् । तर, राष्ट्रपति भण्डारीको परिवारको जणना लिन भने केन्द्रीय तथ्यांक विभागका…