युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच बल्खुमा झडप

काठमाडौं । युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच काठमाडौंको बल्खु चोकमा झडप भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगाप्रहार भएपछि झडप भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा…