संसदको अवरोध हटाउन शीर्ष नेताबीच सिंहदरबारमा छलफल

काठमाडौं । संसद्को अवरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक जारी छ । सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा यी दलका सचेतकहरू पनि सहभागी रहेका…