काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका अग्रज नेताहरूका बारेमा जन-मानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन् । सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले काँग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औँ स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा…