काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा (एमाले) का सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेको छ । एमालेका सांसदहरुले सभा अवरुद्ध गरेसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाई राख्न समय दिएका थिए । श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने…